प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठक आज बस्दै

काठमाडौं । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक आज बस्दै छ । बैठक आज बिहान ९ बजे सिंहदरबारमा बस्ने तय भएको छ … पूरा पढ्नुहोस् »

इजरायलमा सत्तारुढ र विपक्षी दुबै गठबन्धनले पाएनन् बहुमत

काठमाडौं । इजरायलको केन्द्रीय निर्वाचन आयोगले बुधबार दिउँसोसम्म ८९.८ प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धनले संसद् नेसेटमा ५३ सिट र गादी आइसेनकोट नेतृत्वको यासार गठबन्धनले ४८ सिट जित्ने देखिएको … पूरा पढ्नुहोस् »

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण आज

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण आज हुने भएको छ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा उनीहरूको शपथग्रहण कार्यक्रम तय गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य … पूरा पढ्नुहोस् »

सुरु भयो नेपालमा ‘अर्नब’को प्रभाव

काठमाडौं । शक्तिशाली चक्रवात (अर्नब)का कारण आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । नेपाल … पूरा पढ्नुहोस् »

देउवा समूहको जिल्ला अधिवेशन, अहिलेसम्म चयन भएका सभापति

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले धमाधम जिल्ला अधिवेशन गरिरहेको छ। अहिलेसम्म १० वटा जिल्लामा अधिवेशन भई नेतृत्व चयन भएका छन्। देउवा समूहले सहमतिमै जिल्ला सभापतिसहित पदाधिकारीहरू चयन गरेको … पूरा पढ्नुहोस् »

देशले स्वतन्त्रता उपयोग गर्न सक्ने बनाउन आन्दोलनको विकल्प छैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले सिंगो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीनजना सदस्यलाई शपथ गराउँदै ओलीले … पूरा पढ्नुहोस् »

शपथ लगत्तै कांग्रेसको अनौपचारिक केन्द्रीय समिति, औपचारिक बैठक पहिलो मनोनयनपछि

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण बिहीबारका लागि तोकिएको छ निर्वाचन समितिका अनुसार बिहीबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा निर्वाचन समितिको … पूरा पढ्नुहोस् »

कांग्रेस सांसदकै कोठामा चोरी

काठमाडौं । नेपाली कांग्रेसकी सीता थपलिया (उर्मिला)को डेरामा चोरी भएको छ । चोरी आरोपमा प्रहरीले चार भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारका २५ वर्षीय विकास पोदार, १९ वर्षीय … पूरा पढ्नुहोस् »

‘ब्लड बैंक’मा रगतको मौज्दात सकियो, रक्तदान गर्न रेडक्रसको आग्रह

काठमाडौं । ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदातालाई विशेष आग्रह गरेका छ । बडादसैँको बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू कमभएका र अस्पतालमा उपचारार्थ … पूरा पढ्नुहोस् »

आज एनपीएलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एउटा खेल हुँदैछ । आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा अपराह्न साढे ४ बजेपछि हुने खेलमा दुवै … पूरा पढ्नुहोस् »