देशले स्वतन्त्रता उपयोग गर्न सक्ने बनाउन आन्दोलनको विकल्प छैन : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले सिंगो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीनजना सदस्यलाई शपथ गराउँदै ओलीले … पूरा पढ्नुहोस् »

















