देउवा समूहको जिल्ला अधिवेशन, अहिलेसम्म चयन भएका सभापति
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले धमाधम जिल्ला अधिवेशन गरिरहेको छ। अहिलेसम्म १० वटा जिल्लामा अधिवेशन भई नेतृत्व चयन भएका छन्। देउवा समूहले सहमतिमै जिल्ला सभापतिसहित पदाधिकारीहरू चयन गरेको … पूरा पढ्नुहोस् »

















