दण्डहीनतालाई प्रोत्साहन नगर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौँ। नेपाली कांग्रेसले भदौ २३–२४ गते भएको हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटनामा संलग्नलाई उन्मुक्ति दिएर दण्डहीनतालाई प्रोत्साहन नगर्न सरकारलाई चेतावनी दिएको छ। पार्टीको तर्फबाट मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार … पूरा पढ्नुहोस् »

नवरात्रको नवौं दिन, देवी सिद्धिदात्रीको पूजा

काठमाडौँ । आज शारदिय नवरात्रको नवौं दिन । आजकै दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ । यस दिन शास्त्रीय विधि विधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको … पूरा पढ्नुहोस् »

जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि उठ्यो नैतिक प्रश्न

काठमाडौँ । भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसक्रममा भएको कमजोरीबारे छानविन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नैतिक प्रश्न उठेको छ । विशेष अदालतका पूर्वअध्यक्ष समेत … पूरा पढ्नुहोस् »

ओली र लेखक लगायतसँग दसैँपछि बयान

काठमाडौँ । भदौ २३ र २४ भएको जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका उच्च … पूरा पढ्नुहोस् »

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डासहित माओवादी चुनावमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागिता जनाउने निर्णय भएको भन्दै मातहतका कमिटीमा सर्कुलर पठाएको छ। पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई आफ्नो … पूरा पढ्नुहोस् »

आज नवरात्रको आठौँ दिन, महागौरीको पूजा गरिँदै

नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित … पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको शृंखला नेपाललाई, नेपाली क्रिकेटकै ऐतिहासिक जित

युएइ । आसिफ र जोराको अर्धशतकले पूर्व टी-२० विश्व च्याम्पियन वेष्ट इन्डिजको हारको लागि आधार तयार गर्यो ।नेपालले ६ विकेट गुमाएर १७३ (आसिफ ६८, जोरा ६३, होसेन २–२१) वेस्ट इन्डिज ८६ (होल्डर २१, … पूरा पढ्नुहोस् »

गोरखाको फूलपाती यसरी भित्र्याइयो हनुमान ढोकामा

काठमाण्डौं । गोरखा दरबारबाट पठाइएको फूलपाती सोमबार साँझ काठमाडौंको हनुमान ढोकामा भित्र्याइएको छ। सोमबार बिहान ७ः३० बजे बा २ झ ३८८२ नम्बरको गाडीमा राखेर गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी … पूरा पढ्नुहोस् »

निर्वाचनमा जुटौं,नगराउने खतरा चिरौं – महामन्त्री शर्मा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबै जना निर्वाचनका लागि जुट्नुपर्ने बताएका छन्। महामन्त्री शर्मा पछिल्लो ६ दिनमा ९ वटा जिल्लामा पुगेका छन्। उनले ती जिल्लामा भेटघाटका क्रममा ९ … पूरा पढ्नुहोस् »

फरार कैदीबन्दीलाई फर्किएर आउन नक्खु कारागारको आग्रह

ललितपुर । ललितपुरस्थित नक्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको छ । एक सूचना जारी गरी ‘जेन(जी’ प्रदर्शनका क्रममा भदौ २४ गते फरार भएका कैदीलाई फर्किएर आउन कारागार प्रशासनले … पूरा पढ्नुहोस् »