आज रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका … पूरा पढ्नुहोस् »

पत्रकार नियन्त्रणबारे कुनै जानकारी छैन – प्रधानमन्त्री सचिवालय

काठमाडौं । पत्रकार नियन्त्रणका विषयमा प्रधानमन्त्री बालेन्द्र साहको सचिवालयले आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले यी घटनाक्रममा प्रधानमन्त्री र प्रधानमन्त्रीको … पूरा पढ्नुहोस् »

पत्रकारहरूको गिरफ्तारीले शाही शासनकालको झल्को दियो : अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरेर पत्रकारहरूलाई पक्राउ गरिएको घटनाले शाही शासनकालको झल्को दिएको बताएका छन्। प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा … पूरा पढ्नुहोस् »

पत्रकार पक्राउ गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा : महामन्त्री पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक … पूरा पढ्नुहोस् »

‘हाइप्रोफाइल’सँग बिचौलिया इनमको कनेक्सन’,के गर्छ रास्वपा ?

काठमाडौँ । बिचौलिया इनम सापकोटाको राज्यका उच्च पदाधिकारीसँग कनेक्सनले सिङ्गो देशको शासनसत्ता नै हल्लाइदिएको छ । पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका सापकोटाको अन्य उच्च पदस्थहरूसँग समेत सम्पर्क … पूरा पढ्नुहोस् »

समाचार कक्षबाट पत्रकार उठाउनु राज्य आतंक हो, तत्काल बन्द गरियोस् – पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार कक्षबाट पत्रकारलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न सरकारलाई आग्रह गरेको छ । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्यलाई … पूरा पढ्नुहोस् »

पत्रकार विश्वमणि सुवेदी पक्राउ

काठमाडौं । पत्रकार विश्वमणि सुवेदी पक्राउ परेका छन् । उनलाई आफ्नो कार्यालयभित्र प्रवेश गरेर प्रहरीले पक्राउ गरेको नेपाल प्रेसले जनाएको छ । सादा पोसाकमा आएका प्रहरीले सुवेदीलाई पक्राउ गरेको जानकारी … पूरा पढ्नुहोस् »

कान्ति राजमार्गमा राति सवारी आवागमन बन्द

हेटौँडा । बंगालको खाडीमा बनेको अर्नब चक्रवातका कारण मकवानपुरसहितका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कान्ति राजमार्गमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी … पूरा पढ्नुहोस् »

कांग्रेसको नयाँ कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गरिँदै

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गरिने भएको छ । महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण आयोगमा पठाउने तयारी गरिएको हो । नयाँ … पूरा पढ्नुहोस् »

फोहोर पानी सिधै खोलामा नछाड्न उद्योग विभागको निर्देशन

काठमाडौं । उद्योग विभागले नदी तथा खोलामा प्रशोधन नगरिएको फोहोर पानी सिधै नमिसाउन उद्योगहरूलाई निर्देशन दिएको छ । विशेषगरी दीपावली तथा छठजस्ता चाडपर्वको मुखमा नदी प्रदूषणका कारण स्थानीयलाई समस्या भएको … पूरा पढ्नुहोस् »