भक्तपुरमा मतदाता एक लाख ८९ हजार

काठमाडौँ । भक्तपुरमा १८ वर्ष उमेर पुगेका मतदान गर्न अधिकार प्राप्त एक लाख ८९ हजार ५८४ मतदाता पुगेका छन् । भक्तपुरमा पुरुष ९२ हजार २६५, महिला ९७ हजार ३१४ र … पूरा पढ्नुहोस् »

पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा पाँच हजार … पूरा पढ्नुहोस् »

१६६ पत्रकारको स्वास्थ्य परीक्षण

काठमाडौँ । जिल्लाका १६६ पत्रकारको स्वास्थ्यपरीक्षण गरिएको छ । नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा आज रगतको नमूना सङ्कलन गरिएको हो । भरतपुर अस्पतालको प्रयोगशाला … पूरा पढ्नुहोस् »

वल्डलिंकमा कसको कति लगानी ?

काडमाडौँ । नेपालको इन्टरनेट बजारमा ३० प्रतिशत हिस्सा ओगटेको वर्ल्डलिंक कम्युनिकेशनले २ वर्षअघि बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट १२ मिलियन डलर लगानी भित्र्याएको थियो । दुर्गम तथा इन्टरनेटको पहुँच … पूरा पढ्नुहोस् »

जग्गा ठगी प्रकरण : मालपोत कार्यालयका कर्मचारीसँग बयान लिइँदै

खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ को जग्गा ठगी प्रकरणमा मालपोत कार्यालयका नायब सुब्बा महेन्द्र पराजुलीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टीकरण माग गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटे … पूरा पढ्नुहोस् »