अख्तियारमा बेनामे उजुरी दिन पाउने व्यवस्था यथावत रहने

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी दिन पाउने व्यवस्था यथावत रहने भएको छ । बेनामे उजुरीका नाममा व्यक्तिको चरित्रहत्या गर्ने कार्य भएको भन्दै कतिपयले यसको विरोध गरेका थिए । … पूरा पढ्नुहोस् »