अख्तियारले अनुसन्धान गर्दा आरोपितको टेलिफोन र कम्प्युटर पनि हेर्न पाउने
काठमाडौं । भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेका विधेयक प्रतिनिधिसभाका राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ । समितिले बिहीबार भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न गठित विधेयकको उपसमितिको … पूरा पढ्नुहोस् »