अदालतले फैसला नगर्दासम्म गृहमन्त्री रवि लामिछाने विदेशी नागरिक हुन् ः धर्मेन्द्र बास्तोला
काठमाडौँ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको टुंगो नलगाई गृहमन्त्री बनाउनु गलत भएको बताएका छन् । उनले अदालतले अन्तिम टुंगो नलगाएसम्म लामिछाने … पूरा पढ्नुहोस् »