अधिकांश सहकारीले जम्मा गरेन प्रवर्धन कोषमा रकम, महालेखाले उठायो प्रश्न
काठमाडौं । अधिकांशले सहकारी प्रवर्धन कोषमा रकम जम्मा नगरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखाले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवदेन अनुसार कोषमा गत वर्षसम्म ९ करोड १९ लाख ६७ हजार … पूरा पढ्नुहोस् »