अध्यक्ष ढकालको नेतृत्वमा १० अर्बको ‘नेपाल इन्भेष्टमेन्ट कम्पनी’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यसहित १० अर्ब रुपैयाँको ‘नेपाल इन्भेष्टमेन्ट कम्पनी’ स्थापना भएको छ । देशभरका ७७ वटै जिल्लाका … पूरा पढ्नुहोस् »