अध्यक्ष सहितका नेताहरु पक्राउ परेपछि राप्रपा आन्दोलन आजलाई सम्पन्न

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही सिंहदरबार परिसरबाटै पक्राउ परेपछि राप्रपाको आन्दोलन आजलाई सम्पन्न भएको छ । आन्दोलन समापन … पूरा पढ्नुहोस् »