अन्जु गौतमको ‘आयो है तीजको लहर’ गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा सांगीतिक माहोल पनि तीजमय बन्न थालेको छ। प्रत्येक वर्ष झैं यसपालि पनि बजारमा एकपछि अर्को गर्दै तीजका नयाँ गीतहरू सार्वजनिक … पूरा पढ्नुहोस् »