लुम्बिनी कर्णालीसँग ५ रनले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको यात्रा पराजयमा अन्त्य भएको छ । आफ्नो अन्तिम खेलमा लुम्बिनीले कर्णाली याक्ससँग ५ रनले पराजित भएको हो । सहज जितको बाटोमा देखिएको लुम्बिनी … पूरा पढ्नुहोस् »