अब आइन्दा नजानेर पनि गलत नगरी काम गर्न निर्देशन
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । मन्त्री खनालले पदभार ग्रहण गर्दै पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् । पदभार … पूरा पढ्नुहोस् »