अमेरिकाले १९ देशका नागरिकलाई ग्रीन कार्ड र नागरिकता दिने प्रक्रिया रोक्यो
अमेरिकाले १९ वटा गैर युरोपेली देशका नागरिकहरूलाई ग्रीन कार्ड र नागरिकताका लागि आवेदनमा रोक लगाएको छ। अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन, … पूरा पढ्नुहोस् »
















