अहिलेकै थ्रेसहोल्ड तपाईंहरूलाई नै धेरै हुँदैछ, अरूको चिन्ता नगर्नोस् :अध्यक्ष प्रचण्ड
काठमाडौं । बिहिबारको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसरी नै सरकार चलाए अहिलेकै थ्रेसहोल्ड नेपाली कांग्रेस र नेकपा (एमाले)लाई नै धेरै हुने टिप्पणी गरेका छन् । … पूरा पढ्नुहोस् »