‘अहिले प्रचण्ड भन्ने मान्छे नेपालको प्रधानमन्त्री छ’-ज्ञानेन्द्रलाई प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अनुपस्थितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै युद्धमा रुसी सेनामा रहेको नेपालीलाई फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् … पूरा पढ्नुहोस् »