आइजिआई प्रुडेन्सियलको साधारणसभा सम्पन्न, ६ जना सञ्चालक निर्विरोध
काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २६ औँ वार्षिक साधारणसभा काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, … पूरा पढ्नुहोस् »