आईएमई लाइफ इन्स्योरेन्स र लुम्बिनी केवलकारबीच सहकार्य
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र लुम्बिनी केवलकार प्रालिबीच सहकार्य भएको छ । सहकार्यपछि अब बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई लुम्बिनी केवलकारको टिकट खरिदमा २० प्रतिशत छुट प्रदान गरिने भएको … पूरा पढ्नुहोस् »