आगजनी तथा तोडफोड गरेको भिडियो सार्वजनिक भएपछि रास्वपा नगर सभापतिले पार्टी छोडे
काभ्रेपलाञ्चोक । गत २४ भदौमा भएको तोडफोड र आगजनीमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि रास्वपा पनौतीका नगर सभापति विवेक भट्टराईले पार्टी परित्याग गरेका छन् । पनौती नगरपालिकाभित्र निजी तथा सरकारी … पूरा पढ्नुहोस् »