आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्बजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्रबैंकले आगामी आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीति सार्बजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्बजनिक गरेका हुन् । त्यसअघि राष्ट्रबैंकको संचालक समितिले मौद्रिक नीति स्वीकृत गरेको … पूरा पढ्नुहोस् »