आगामी निर्वाचनका लागि लोसपाले गर्‍यो दल दर्ता

काठमाडौं । लोकतान्त्रिक समाजवादप् पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो । … पूरा पढ्नुहोस् »