ललिता निवास प्रकरण : दुई जना प्रतिवादीको बयान सकियो, आज थप तिनजनाको बयान लिदै
काठमाडौं । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा दुई जना प्रतिवादीको बयान भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सोमबार दुई जनाको बयान … पूरा पढ्नुहोस् »