आन्तरिक पर्यटकको गन्तव्य बन्दै जखेरा ताल
देउखुरी (दाङ)। देउखुरी उपत्यकाको मध्य–उत्तरी भागमा अवस्थित जखेरा ताल लुम्बिनी प्रदेशमात्रै नभई छिमेकी प्रदेशबाट घुम्न आउने आन्तरिक पर्यटकबीच लोकप्रिय गन्तव्यका रूपमा रहेको छ । यो ताललाई दाङको एक प्रमुख पर्यटकीयस्थलको … पूरा पढ्नुहोस् »