आफ्नो जिल्लामा मात्र सयभन्दा बढी आयोजना पारे : भानुभक्त ढकाल

काठमाडौं । एमाले सांसद भानुभक्त ढकालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकमा खर्च कटौती गरी एक रुपैयाँ राखियोस् भनी प्रस्ताव राखेका छन् । मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा भाग … पूरा पढ्नुहोस् »