इजरायलको सुरक्षा क्याबिनेटद्वारा गाजापट्टी नियन्त्रणमा लिने योजना स्वीकृति

काठमाडौँ । इजरायलको सुरक्षा क्याबिनेटले गाजापट्टी नियन्त्रणमामा लिने प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको योजनालाई स्वीकृति दिएको छ । इजरायली प्रधानमन्त्री कार्यालयले यसको पुष्टि गर्दै गाजामा नियन्त्रण लिएर युद्ध अन्त गर्ने पाँच बुँदे … पूरा पढ्नुहोस् »