इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

काठमाडौँ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको समूह ए को अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग ७–० को लज्जास्पद हार बेहोरेको छ । मंगलबार राति कुवेत सिटी स्थित जवर अल अहमाद … पूरा पढ्नुहोस् »