बागमतीका मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन् । एमाले–कांग्रेस गठबन्धनबाट साउन २० मा मुख्यमन्त्री नियुक्त भएका बानियाँले २७ गते विश्वासको मत लिने … पूरा पढ्नुहोस् »