इमेज सहकारीले फिर्ता गर्यो साना बचतकर्ताको ४ करोड रकम
काठमाण्डौं । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडित बचतकर्तामध्ये चार सय ८७ जना बचतकर्ताको चार करोड रकम फिर्ता गरेको जनाएको छ। सो संस्थाको मुख्य कार्यालय रहेको बागलुङ बजारका … पूरा पढ्नुहोस् »