इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणलाई अष्ट्रेलियाद्वारा समर्थन

काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणलाई समर्थन गरेका छन् । अष्ट्रेलियाको राजधानी क्यानबेरामा विदेशमन्त्री पेनी वोङसँगको पत्रकार सम्मेलनमा अल्बानीजले इरानमाथि अमेरिकाको आक्रमणको समर्थन गर्दै सबै … पूरा पढ्नुहोस् »