इसेवा मनी ट्रान्सफरको ‘क्यासफुल भ्यालेन्टाइन’ अभियान सार्वजनिक
काठमाडौं । रेमिटेन्स सेवा प्रदायक इसेवा मनी ट्रान्सफरले विशेष ‘क्यासफुल भ्यालेन्टाइन’ अभियान सार्वजनिक गरेको छ । यो भ्यालेन्टाइन सप्ताहमा विदेशमा रहेका नेपालीहरूले इसेवा वालेटमा रेमिटेन्स पठाएर आकर्षक नगद पुरस्कार जित्ने … पूरा पढ्नुहोस् »