उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन मन्त्री पौडेलले गरे सुझाव समिति गठन

काठमाडौं । उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद डा.पोषराज पाण्डेको … पूरा पढ्नुहोस् »