उपसभामुखले आफैँ बहिर्गमनको बाटो रोज्दा उपयुक्त हुने नेपाली कांग्रेसको निचोड
काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा साझा धारणा बनाएर अघि बढ्ने जनाएको छ । बुधबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरले सत्तारूढ … पूरा पढ्नुहोस् »