एकीकृत समाजवादीले उमेरहद नराख्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय परिषद्को बैठकले विधानमा केन्द्रीय सदस्यको संख्या १९९ बनाउने निर्णय गरेको छ । बैठकले केन्द्रीय पदाधिकारीको संख्या १९ रहने निर्णय गरेको छ । प्रदेश कमिटीमा … पूरा पढ्नुहोस् »