एकीकृत समाजवादीले प्रकाश ज्वाला र वेदुराम भुसाललाई सरकारमा पठाउने निर्णय
काठमाडौं । नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी शीर्ष नेताहरूको बैठकले भुसाल र ज्वालालाई सरकारमा पठाउने निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »