एक सातालाई पर्यटनमन्त्री पाण्डेको कार्यक्रम स्थगित, हवाई सुरक्षामा केन्द्रित
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक साता जरुरीबाहेकका काम थाँती राखेर हवाई सुरक्षा सुधारका लागि केन्द्रित हुने बताएका छन् । यो अवधिमा हवाई सुरक्षाका लागि तत्कालीन, … पूरा पढ्नुहोस् »