एनसेललाई सूचना सुरक्षा र डेटा गोपनीयताका लागि आइएसओ २७००१ र २७७०१ को मान्यता
काठमाडौं । एनसेलले प्रतिष्ठित आइएसओ २७००१:२०२२ (आइएसएमएस) र २७७०१:२०१९ (पीआइएमएस)को मान्यता पाउन सफल भएको छ । यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको छ र ग्राहकहरूको … पूरा पढ्नुहोस् »