माछापुच्छ्रे बैंक र जोय स्टोरबीच सम्झौता, एप्पलका सामान खरिदमा २० प्रतिशतसम्म छुट पाइने
काठमाण्डौं । माछापुच्छ्रे बैंक र नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोरबिच सम्झौता भएको छ । नेपालमा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । … पूरा पढ्नुहोस् »