एमालेको आचारसंहिता, विदेश जानुअघि जानकारी दिनुपर्ने
काठमाडौं । नेकपा एमालेले नेता कार्यकर्ताको विदेश भ्रमणबारे आचारसंहिता बनाएको छ । आइतबारको सचिवालय बैठकले आचारसंहिता बनाएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति … पूरा पढ्नुहोस् »