एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिलाई बासको व्यवस्था गरिने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपटक महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था नगरेकाले सम्पर्क समन्वय कमिटीले … पूरा पढ्नुहोस् »
















