एमाले दृष्टिकोण भएको पार्टी हो : अध्यक्ष ओली

चितवन। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले मुलुकको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा गर्ने र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभिभारा बोकेको बताएका छन् ।  नेकपा एमाले … पूरा पढ्नुहोस् »