एमाले बागमती : निर्वाचन अन्तिम समयमा सर्‍यो

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि हुने भनिएको मतदान दिउँसो १ बजेको लागि सरेको छ। बिहिबार बिहान ८ बजेदेखि मतदानको समय सर्दै आएकोमा शुक्रबार बिहान १० … पूरा पढ्नुहोस् »