एमाले सचिवालय बैठक निर्णय- नेताहरू विदेश भ्रमणमा जानुअघि पार्टीमा जानकारी गराउनुपर्ने

काठमाडौँ । नेकपा एमालेले नेताहरू विदेश भ्रमणमा जानुअघि पार्टीमा जानकारी गराउनुपर्ने निर्णय गरेको छ । हिजो (आइतबार) दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »