एससीटी युनियन पे कार्डवाहकलाई लबिम मल पार्किङमा छुट

काठमाडौं । एससीटी युनियन पे कार्डवाहकले ललितपुर पुल्चोकस्थित लबिम मलमा प्रतिघण्टा १ रुपैयाँमा पार्किङ सुविधा पाउने भएका छन्। स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र लबिम मलबीच यस सुविधा सम्बन्धी सम्झौता भएको … पूरा पढ्नुहोस् »