ओलम्पिक इतिहासमा नेपाललाई पहिलो पदक
काठमाण्डौं । तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले प्यारिस पारालिम्पिक्समा काँस्य पदक जित्दै इतिहास रचेकी छन्। महिलातर्फको ५७ केजी तौल समूहमा उनले सर्वियाकी खेलाडी मारिजा मिसेवलाई पराजित गर्दै कास्य जितेर इतिहास … पूरा पढ्नुहोस् »