ओलीले प्रस्ताव गरे महाधिवेशनको मिति, पोखरामा मंसिर २७ देखि २९ गतेसम्म हुने
काठमाण्डौं । नेकपा एमालेको महाधिवेशन मंसिर मसान्तमा गर्ने गरी प्रस्ताव भएको छ। आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ देखि २९ गतेसम्म ११ औं महाधिवेशन गर्ने … पूरा पढ्नुहोस् »