ओली नेतृत्वमा नरहे एमालेसँग पार्टी एकता हुन सक्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पनि पार्टी एकता हुन सक्ने बताएका छन्। धादिङको बेनिघाट रोराङमा बुधबार कार्यकर्तासँग कुराकानी गर्दै प्रचण्डले आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि … पूरा पढ्नुहोस् »