कांग्रेस घोषणापत्र : स्थानीय तहका शिक्षा क्षेत्रमा लगानी दोब्बर गर्ने
काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहले सशर्त अनुदानबाहेकका शिक्षा क्षेत्रमा गरिएका लगानीलाई दोब्बर बनाउने भएको छ । आइतबार सार्वजनिक घोषणापत्रमा विद्यालयको योजना र प्रस्तावको आधारमा स्थानीय तहले आफ्नो स्रोतबाट विद्यालय … पूरा पढ्नुहोस् »