कांग्रेस महामन्त्री थापाद्वारा मतदान

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयुर कुण्ड पूर्वकेन्द्रबाट मतदान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उहाँ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार … पूरा पढ्नुहोस् »